केन्याविरुद्धको दोस्रो खेलमा जितका लागि नेपालले पायो १३३ रनको लक्ष्य

काठमाडौं । दोस्रो टी-२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ । केन्याको घरेलु मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालले केन्यालाई १३२ रनमा सिमित गरेको थियो । केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमामएर एक सय ३२ रन जोड्यो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले…