महिला युरो: फ्रान्स पहिलो पटक सेमिफाइनलमा

काठमाडौं । फ्रान्स महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश  गर्यो  । इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन ।  फ्रान्सकी  दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो । खेलमा…