जुम्ला । नेपाली सेना दिवस तथा महाशिवरात्रीको अवसरमा जुम्लामा दौड प्रतियोगिता आयाेजना भएकाे गरिएको छ । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन नन्दाबक्स गण र नम्बर २४ बाहिनी अड्डाकाे आयोजनामा प्रतियोगिता भएकाे हो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । ४० वर्षमाथिका र ४० वर्षमुनिकाबीच दौड प्रतियोगिता भएको थियो ।४० वर्ष मुनिको पाँच किलोमिटर…