एजेन्सी । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो । बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । बायर्नले आठौं पटक सुपर कपको…