नेपाल ८ रनमा अलआउट

काठमाडौँ। आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार नेपाललाई युएईले १० विकेटले हराएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्‍यो। युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन । लाभन्या केनी ३…