मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन विजयी

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् । सन् २०२२ को डिसेम्बरमा कतारमा हुने विश्वकपको तयारीमा जुटेको जर्मनीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा शनिबार इजरायललाई २-० ले हराएको थियो। जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे । २६ ‌औँ मिनेटमा हार्भट्जले…