रुस–युक्रेनबीचको युद्धको प्रभाव विश्व फुटबलमा

रुस र युक्रेनबीचको युद्धको असर खेलकुदको क्षेत्रमा पनि परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेको छ । रुसले युक्रेनमा संन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको हो । रुसको राष्ट्रिय टिमसँगै व्यवसायीक फुटबल क्लबहरु समेत…