बिदाइ खेलमा च्यासल पराजित

काठमाडौं । दोस्रो डिभिजनमा घटुवा भइसकेको च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार भएको अन्तिम चरणको खेलमा च्यासल सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भयो । लगातार तेस्रो पटक लिग खेलिरहेको च्यासल दुई खेल अगावै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ । हारसँगै च्यासलले १३ खेलबाट ६…