नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर, ५ हजार जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो । दोषी ठहरसँगै अदालतले उनलाई ५ हजार…