काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले १५ र १८ माघमा मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलमा लागि दुई टोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ खेलाडी नै टोलीमा समावेश गरेका छन् । यस क्रममा उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान बनाएका नौ खेलाडीलाई नै राष्ट्रिय टोलीमा समावेश गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले…