युएईसँग ६८ रनले पराजित भएसंगै नेपालको टि-२० विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं । नेपाल आइसिसी टि-२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको…