लिड्सविरुद्ध सिटीले गर्‍याे गाेलकाे वर्षा

काठमाडौं । अट्याकरले प्रभावशाली प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिगमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले लिड्स युनाईटेडविरुद्ध आधा दर्जन गोलको वर्षा गरेको छ । मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० अन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन…