काठमाडौं । नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् । शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको हो । न्यूज नाइनले ह्वाटमोरको व्यवस्थापक कम्पनी फर्स्ट स्पोर्टस इभेन्ट वानलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि गरेकाे छ । हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा…