इजिप्ट चौथो पटक फिफा विश्वकपमा छनोट

काठमाडौं । इजिप्ट सन् २०२६ को फिफा विश्वकपमा छनोट भएको छ । अफ्रिकन छनोटअन्तर्गत लार्बी जाउली रङ्गशालामा बुधबार राति भएको समूह ‘ए’ को खेलमा इजिप्टले डिजिबुटीलाई ३–० गोलले हरायो । इजिप्टको जितमा कप्तान मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गरे । एकपक्षीय खेलमा कप्तान सलाहले १४औँ र ८४औँ मिनेटमा दुई गोल गरेका हुन् । यसअघि आठौँ मिनेटमा…