काठमाडौं । एशिया कप टी–२० अन्तर्गत सुपर ४ मा आज भारत र श्रीलंका खेल्दैछन । यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ । एशिया कपअन्तर्गत सुपर ४ को १८औँ खेलमा भारत र श्रीलंकाबीच आज खेल हुन लागेको हो । हिजो पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारत र…