काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । शनिबार (भदौ २१) मुख्य प्रशिक्षक सञ्जित सिंहले च्याम्पियनसिपका निम्ति २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नै टोलीको नाम सार्वजनिक गरेको थियो । प्रतियोगिता यही सेप्टेम्बर १५ देखि १७ सम्म हुनेछ । प्रतियोगितामा नेपाल…