पब्जी मोबाइल ई–स्पोर्ट्स वर्ल्डकप खेल्न जाने ‘होर ई–स्पोर्ट्स’ टोलीको बिदाइ

काठमाडौँ । ई–स्पोर्ट्स सङ्घ नेपाल (इशान)ले पब्जी मोबाइल ई–स्पोर्ट्स वर्ल्डकप खेल्न साउदी अरब प्रस्थान गर्न लागेको नेपाली टोली ‘होर ई–स्पोर्ट्स’लाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ। राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको हो। पब्जी टिममा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा खेलाडीको रूपमा…