काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको डबल राउन्ड रोबिन लिगमा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दैछ । गत मङ्गलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित…