प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले टटनह्यामसँग खेल्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार शीर्ष स्थानको आर्सनलले टटनह्याम हट्सपरसँग प्रतिस्पर्धा गर्दैछ । आर्सनलको गृहमैदान इमिरेट्स स्टेडियममा हुने खेल राति १०ः१५ बजे सुरु हुनेछ । १२औं चरणका खेल जारी रहँदा आर्सनल २६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । टटनह्यामविरुद्ध जित निकाल्न सके आर्सनलले दोस्रो स्थानको चेल्सीसँगको दुरी ६ अंकमा पुर्‍याउनेछ । दोस्रो स्थानको…