काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । उनले मंगलबार सिनियर खेलाडीसहित केही नयाँ अनुहारलाई बाेलाएका हुन् । नेपालले बंगलादेशसँग सेप्टेम्बर ६ र ९ त्रिपुरेश्वर दशरथ रंगशालमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेलका लागि रसले पहिलो चरणमा छनोट…