दक्षिण एशियाली कराते च्याम्पियनशिपमा नेपाल उपविजेता

काठमाडौँ । श्रीलङ्काको कोलम्बोमा सम्पन्न नवौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा नेपाल टिम उपविजेता बनेको छ। नेपालले कुल २१ स्वर्ण, ९ रजत र २० कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको हो। नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाका अनुसार नेपालको यो प्रदर्शन सशक्त रहेको छ। महिलातर्फ ६८ केजीमाथि तौल समूहमा ‘हिमालयन वारियर्स’ उपनाम पाएकी एरिका गुरुङ,…