काठमाडौं । लिभरपुलले कार दुर्घटनामा ज्यान गुमाएका फरवार्ड डियागो जोटाको सम्झना सम्मानका लागि २० नम्बर जर्सीलाई अब प्रयोगमा नल्याउने भएको छ । सिजन २०२४–२५ को प्रिमियर लिग उपाधि जित्दा जोटाले महत्वपूर्ण योगदान गरेका र यो इतिहासमा कहिल्यै नमेटियोस् भन्ने हिसाबले २० नम्बरको जर्सीलाई अब प्रयोग नगर्ने क्लबले जनाएको छ । स्पेनमा भएको कार दुर्घटनामा २८…