दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन जिम्बाब्वेमाथि न्युजिल्यान्डको ४९ रनको अग्रता

काठमाडौं । जिम्बाब्वे र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले ४९ रनको अग्रता बनाएको छ । पहिलो दिन हिजो टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली जिम्बाब्वे १२५ रनमा अलआउट भयो । न्युजिल्यान्डका म्याट हेन्रीले ५ विकेट र डेब्यु गरेका जाकारी फाउलक्सले ४ विकेट लिए । जवाफमा न्युजिल्यान्डका ओपनर डेभन कोनवे र विल यङले १५३ रनको…