एन्फा यु–१६ लिगमा नेपाल पुलिस र एपिएफको सहज जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस र एपिएफ क्लबले एन्फा यु–१६ लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो । अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलले हायो । पुलिसको जितमा समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी…