काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठक आगामी शुक्रबारका लागि बोलाइएको छ। संघको आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनको तयारी तीव्र पार्न बैठक नेपाली समयअनुसार शुक्रबार साँझ ५ बजे भर्चुअल माध्यममा बस्ने केन्द्रीय सदस्य चिरन शर्माले जानकारी दिए। संघका महासचिव गौरीराज जोशीले मंगलबार एक परिपत्र जारी गर्दै बैठकमा प्रस्तुत हुने एजेन्डाहरूको…