नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालले युनिट बनाउने

काठमाडौं । इजरायल र इरानबिचको युद्धका कारण नेपालीहरूको सुरक्षा र उद्धारका लागि एक युनिट बनाइने भएको छ । परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठकले एक युनिट खडा गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयमा युनिट खडा गर्ने र चौबिसै घण्टा काम गर्ने निर्णय गरिएको हो…