काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूलाठूला सहरमा रहेर अकल्पनीय प्रगति गरेको बताएका छन्। डा. शर्माले गैरआवासीय नेपाली संघद्वारा आज काठमाडौंमा आयोजित ‘एनआरएन ग्लोबल कन्क्लेभ–२०२४’ को उद्धघाटन सत्रलाई सम्बोधन गर्दै उनले दक्षिण एशियाका अन्य डायस्पोराको तुलनामा नेपाली डायस्पोरा कान्छो भए पनि छोटो अवधिमा नेपाली डायस्पोराले…