एनआरएनएको भावी नेतृत्वका लागि मतदान जारी

काठमाडौं ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि गए राति १२ बजेबाट मतदान सुरु भएकाे छ ।अनलाइन तथा भौतिक रुपमा उपस्थिति भएर गरिने मतदानले भावी नेतृत्वमा चयन गर्नेछ । भौतिक रुपमा उपस्थित भएर मतदान गर्नेहरुका लागि आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने ब्यवस्था मिलाइएको छ । निर्वाचन समितिका अनुसार अनलाइनबाट…