काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) तीन टुक्रामा विभाजित भएको छ । अघिल्लो अधिवेशनबाट दुई टुक्रा भएको एनआरएनए हालै काठमाडौंमा सम्पन्न ११औं महाधिवेशनबाट फेरि विभाजित भएको हो । एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको समर्थनमा बिनोद कुँबर अध्यक्ष रहेको एनआरएनएले अर्काे वर्ष महाधिवेशनको मिति तोकेको छ भने हालै काठमाडौंमा सम्पन्न अर्काे एनआरएनएको अधिवेशनको मतपरिणामलाई लिएर विवाद…