काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा सरकारले चाबी लगाउने तयारी गरेको बुझिएको छ । आज मंगलबार भएको दुई पक्षीय भिड्न्तलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकको कार्यालय र एनआरएनएको सम्पत्ति सुरक्षा गर्न परराष्ट्र मन्त्रालयले ताला लगाउने तयारी गरेको हो । एनआरएनए कार्यालयमा भिड्न्त सिर्जना गरेर ताला लगाउने सरकारको योजनामा एमालेको भ्रातृ संस्था युवा…