काठमाडौं । गैरआवासीय नेपाली संघमा नयाँ नेतृत्वको चुनावी सरगर्मीले माहोल ताँतेको छ । ७४ पदका लागि हुने निर्वाचनमा ८ वटा पदमा उम्मेदवार परेको छैन भने १४ पदमा निर्विरोध निर्वाचित भएका छन् । अब ५२ पदमा मात्रै निर्वाचन हुनेछ । निर्वाचन समितिले उपलब्ध गराएको जानकारी अनुसार दोस्रो पुस्ता संयोजक, क्षेत्रीय युवा उपसंयोजक ओसियाना, क्षेत्रीय युवा उपसंयोजक…