विदेशमा रहेका नेपालीलाई स्वदेशमै उद्यमी बनाउन लाग्नेछुः आरके शर्मा

अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन ।  एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनीहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक रुपमा…