एजेन्सी/न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोएडास्थित कम्पनी मेरियन बायोटेकले बनाएको खोकीका दुईवटा झोल औषधि उज्वेकिस्तानका बालबालिकाका लागि प्रयोग नगर्न सिफारिस गरेको छ । बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ । डब्लूएचओका अनुसार उज्वेकिस्तान गणतन्त्रको स्वास्थ्य मन्त्रालयको…