एनआरएनए मलेसियामा लिम्बुको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति

क्वालालम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्रनारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त विष्णु प्रसाद पौडेलले सबै पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए। अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दिल कुमार केरुङ निर्विरोध बनेका…