काठमाडौँ। कतारमा रहेका नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्कन आवेदन दिन कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ। मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले शनिबार सूचना जारी गर्दै भनिएको छ कि वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल आउन ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि ‘अपोइन्टमेन्ट बुक’…