कम्बोडियाबाट थप ८ जना नेपालीको उद्धार

काठमाडौं । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थप ८ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी स्वदेश पठाइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिसा बसिरहेका ८ जना नेपालीको थाइल्याण्डमा रहेको नेपाली…