कांग्रेस प्रवक्ता बेल्जियममा, व्यवस्थापनको जिम्मा गुरुङलाई

ब्रसेल्स । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महत करिब दुई साता लामो युरोप भ्रमणमा निस्केका छन्। शुक्रवार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको अधिवेशन उद्घाटनपछि नेता महत बेल्जियमका लागि प्रस्थान गर्ने छन्। बेल्जियममा सोमवार नेपाली जनसम्पर्क समिति, बेल्जियमले समितिको ५० औं वार्षिकोत्सव एवं बेल्जियम समिति स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा एक विशेष…