एनआरएनए अध्यक्ष पदमा मेरो उम्मेदवारी पुनः रहन्छः डा. बद्री केसी

मस्को ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा. बद्री केसीले  पुनः उम्मेदवारी दिने  बताएका छन् ।  उनी संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष हुन् । 'वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेसनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेसनमा निर्वाचन गर्ने थियो । त्यो जिम्मेवारी पूरा…