‘धाँधलीको सुनुवाइ नभएपछि बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्यौँ’

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औँ महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरूले बताएका छन् । आइसीसीले गरेका विभिन्न १९ वटा कमजोरी सुधार्न परराष्ट्र मन्त्रालयबाट तत्काल आवश्यक कदम चाल्न निवेदनकर्ताहरूले मागसमेत गरेका छन् । काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनमा आबद्ध ६४ देशको आबद्धता…