काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरिएको हो । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार…