सत्तामा जान मात्रै कांग्रेसले गठबन्धन गरेको होइनः किशोरसिंह राठौर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । नेविसंघको नेतृत्वपछि बाँके बर्दियामा पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील नेता राठौर सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय नेता हुन् । चुनावी सन्दर्भलाई लिएर उनीसँग गरिएको कुराकानीः बाँके ३ नै किन रोज्नुभयो ? म सल्यानमा जन्मेको, काठमाडौंमा स्कुल…