एनआरएनमा भ्रमको खेती गर्नेहरुबाट सचेत रहन आग्रह गर्दछु

गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा उभिएको छ । संस्थापन पक्षले तय गरेको नेतृत्व छनोटलाई प्रकृयालाई बेवास्ता गर्दै संरक्षण परिषद्का संयोजक शेष घलेले निर्वाचन समिति विघटन गरेका छन् । संस्थापन र संरक्षण परिषद्को विवादले एनआरएनए फुटको संघारमा पुगेको हो । संस्थापनले अघि बढाएको निर्वाचन प्रकृयामा उम्मेदवारी मनोनयको समयसीमा आज साँझ सकिँदैछ । उक्त निर्वाचनमा अध्यक्षका…