१३ गते बालेनको नेतृत्वमा नयाँ सरकार गठनको तयारी

काठमाडौं । आउँदो १३ गते शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । हिजो बेलुकी बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले १३ गते शपथ लिने तय गरेको हो । फागुन २१ गते भएकाे प्रतिनिधिसभा सदस्य चुनावमा रास्वपाले १८२ सिटमा जित हात पार्दै बहुमत…