५० प्रतिशत केन्द्रीय सदस्यले घण्टीमा भोट हालेको रिपोर्ट छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरूले समेत घण्टीमा भोट हालेको रिपोर्ट आएको बताएका छन् । बिहीबार जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा बोल्दै रिपोर्ट हेरेर घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यलाई कारबाही गरेर पार्टी पुनर्गठनको अभियान सुरुआत गर्ने बताए । उनले भने, ‘झन्डै ५० प्रतिशतले घण्टीमा भोट हाले भन्ने रिपोर्ट छ ।…