कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे नाराबाजीका बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हाे । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसैगरी सभामुख देवराज घिमिरेले…