अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन्। राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्। नेपालको संविधानको धारा ८६…