काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेताको बैठक आज बिहीबार पनि बस्दैछ । हिजाे बुधबार राति पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । राष्ट्रियसभामा एमालेका ९ सांसदको पदावधि सकिँदैछ । ९ मध्ये ३ सिट एमालेलाई दिन र बाँकी सिटमा सत्ता गठबन्धनभित्र बाँडफाँट गर्न देउवा–प्रचण्ड राजी भइसकेको बालुवाटार श्रोतले जनाएको…