नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्रा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि नारायणगढ-बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले दबाब यात्रा आयोजना गर्ने भएको छ । दबाब यात्रा आज बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट सुरु हुनेछ । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको दबाब यात्रा तीन दिनसम्म चल्ने रास्वपाले जनाएको छ । ११३ किलोमिटर दूरी पार…