काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा रहेको बताएका छन् । आज शनिबार कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताएका हन्। उनले नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसले यो संकटको बेला नेतृत्वदायी भूमिका खेल्नुपर्ने पनि…