तरुण दलको भवन निर्माणका लागि जुट्न थाल्यो सहयोग

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि श्रोत जुट्न थालेको छ । भवन निर्माणका लागि केन्द्रीय सदस्यहरुबाटै श्रोत जुटाउने नीति तरुण दलले लिएको छ । दलको केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले गरेको निर्णयअनुसार केन्द्रीय सदस्यहरुबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ । दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको…