बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन र नेतृत्व चयनको प्रक्रियालाई तीव्रता दिएको छ । समानुपातिक सांसदहरूको नाम छनोट र संसदीय दलको नेता चयनका लागि विद्यमान विधान संशोधन गर्न रास्वपाले आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता…